Main Menu

Microsoft Word Document मा बिसय सुची, चित्र नम्बर प्रयोग गर्ने उत्तम उपाय



Microsoft Word Document मा बिसय सुची, चित्र नम्बर प्रयोग गर्ने उत्तम उपायहामि मध्य धेरैजसोले रिपोर्टहरु बनाउदा वा कुनैकुरा को बारेमा भिन्न भिन्न शिर्षक सहित एकै word document बनाउन पर्ने बेला मा अत्यन्तै झमेला सहित बिषय सुची कायम गर्ने गरेका छौ होला. यस्तो समस्या बाट सजिलै उन्मुक्ति पाउन Microsoft Word ले प्रदान गरेको  Reference feature प्रयोग गरेमा हाम्रो समय र परिश्रम को बचत साथ साथै हाम्रो document पनि systematic बनाउन सकिन्छ| यस को लागि तल उल्लेखित steps प्रयोग गर्न सकिन्छ| 
१. बिसय सुची निकाल्न 

                सर्बप्रथम बिषय सुची मा कुन कुन शिर्षक हरु मुख्य अनि तेस्पछी कुन अनि आबस्यकता अनुसार निर्क्योल गरिसकेपछि तल चित्र मा देखाय अनुसार उक्त शिर्षक लाइ heading assign गर्ने.


यति गरिसके पछी तपाईं ले Reference Toll प्रयोग गरेर तल देखाय बमोजिम बिषय सुची निकाल्न सक्नुहुन्छ

Table of content प्रकार छानेर click गरिसकेपछि हामीलाई तल देखिय जस्तो बिषय सुची उपलब्ध हुन्छ. जुन आबस्यकता अनुसारUpdate Table of Content गरि Update गर्न सकिन्छ|




Table of Content मा click गरेर Update Table मा click गरेपछि हाम्रो बिषय सुची आबस्यकता अनुसार आफै update हुन्छ 


२. चित्रको सुचीको टेबल निकाल्न

सुरु मा चित्र नम्बर र विवरण उल्लेख गर्न को लागि चित्र मा Right Click गरेर insert caption click गरि आबस्यक विवरण उल्लेख गर्नु होस्







यसरि टेबल वा चित्र को विवरण र नम्बर राखी सके पछी बिषय सुची हाले झैँ Reference tool प्रयोग गरि तल देखाय अनुसार तपाईं को चित्र अथवा टेबल हरु को सुची उपलब्ध हुन्छ|





धन्यवाद ....................................................................................................................................................

No comments:

Post a Comment