Main Menu

Adding Google Drive Scan Shortcut to your Home Screen (गुगल ड्राइभ स्क्यान आइकनलाई एन्ड्रोइड फोनको होमस्क्रीनमा राख्ने कसरी ?)



अघिल्लो  पोष्ट (Previous Post )बाट हामीले गुगल ड्राइभलाई कसरी स्क्यानिङको लागि प्रयोग गर्न सकिन्छ भन्ने बारे जानिसक्यौं । अब हामीलाई हरेक पटक गुगल ड्राईभ खोल्ने र स्क्यानिङसम्म पुग्ने समय नहुन सक्छ त्यसैले Google Drive Scan Shortcut लाई कसरी आफ्नो एन्ड्रोइड फोनको होमस्क्रीनमा राख्ने भन्ने बारेमा सिक्नेछौं । 




1. एकछिन होमस्क्रीनमा थिच्ने, तल देखाईएको जस्तो आएपछि Widgets मा थिच्ने । ( Long press to your home screen and tap Widgets.)



2. स्क्रीन Drag गरेर Drive Scan नामको Widget खोज्ने र  त्यो आईकनमा एकछिन थिचिराख्ने । ( Search for Drive Scan with dragging screen. When you find the Drive Scan, Touch and Hold it to add to your home screen. )


3. अब जुन गुगल अकाउन्टको ड्राइभमा सुरक्षित गर्ने हो त्यो गुगल अकाउन्ट रोज्नुपर्ने हुन्छ।  (Now, you will be asked to select and Google Account.)



4. स्क्यान गरिएको डकुमेन्टहरुलाई छुट्टै राख्नको लागि नयाँ फोल्डर बनाउन सकिन्छ।  नयाँ फोल्डर बनाएर त्यसलाई छनौट गर्ने । अब तपाईंले आफ्नो होमस्क्रीनमा तल दिईएको जस्तो shortcut-icon बन्नेछ। ( Create a New Folder and Select it. Now, you’ll get the shortcut icon on your home screen.)







अब स्क्यानिङको लागि यही Shortcut-icon प्रयोग गरेर सुरु गर्न सकिन्छ । स्क्यान Customizing को लागि अघिल्लो पोष्ट हेर्नुहोला । धन्यवाद ।

No comments:

Post a Comment